Friday, July 12, 2024
spot_img

विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

spot_img

Share

spot_img

काठमाडौ । सरकारले विद्युत नियमन आयोगकोे अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आयोगको अध्यक्षमा धिताललाई नियुक्त गरेको हो ।

यसैगरी, सरकारले सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक समेत रहेका डा धिताल आयोगमा ३ वर्ष सदस्यको रुपमा जिम्मेवारी पूरा गरेर बाहिरिएका थिए ।

यस्तै, डा अधिकारी पनि केन्द्रको कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका व्यक्ति हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img