बाढीले तनहुँ जलविद्युत् आयोजनामा क्षति
काठमाडाैँ । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज–१ अन्तर्गत ‘ड्याम साइट’ मा क्षति पुर्याएको हो । अविरल वर्षासँगै आएको बाढीले पुर्याएको क्षतिको मुल्यांकन भइरहेको आयोजना प्रमखु श्यामजी भण्डारीले बताए ।बाढीले गिट्टी र बालुवा उत्पादन गर्ने क्रसिङ प्लान्ट र गिट्टी … Continue reading बाढीले तनहुँ जलविद्युत् आयोजनामा क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed