एमसिए नेपालद्वारा सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर, २१ महिनाभित्र पूरा गर्ने
काठमाडाैँ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर भएकाे छ । एमसिए–नेपालले शुक्रबार (भदाै १४ गते) सम्झाैतामा हस्ताक्षर गरेकाे हाे । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा प्रवेशको पहिलो वर्ष मनाइरहेको वर्तमान क्षणमा हासिल यो कोशेढुङ्गाले नेपाल … Continue reading एमसिए नेपालद्वारा सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर, २१ महिनाभित्र पूरा गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed