Sunday, May 19, 2024
spot_img

रिडी पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

spot_img

Share

spot_img

काठमाडौँ । १०.९ मेगावाटका दुई विद्युत् आयोजना सञ्चालन गरिरहेको रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरको आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन १८ गतेदेखि आफ्नो सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज (चैत ८ गते) साझँबाट सकिन लागेको हो ।

कम्पनीले चुक्ता पुँजीको १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले ८ं.५ मेगावाटको बुटवल सौर्य विद्युत्, २ं.४ मेगावाटको रिडी खोला गरी जम्मा १०.९ मेगावटको दुई आयोजना सञ्चालन गर्दै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttps://urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img