सौर्य ऊर्जा उत्पादन ठेक्काः अदालतले दिएन अन्तरिम आदेश, निर्माण प्रक्रिया अघि बढ्ने

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ६ गते आर्थिक प्रस्ताव खोलेर ९६० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न ६३ कम्पनीलाई दिएको ठेक्का प्रक्रियामा दायर भएकाे रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेकाे छ । आज (मंसिर ७ गते) न्यायधीशद्वय सुर्यदर्शन भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजालशले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो … Continue reading सौर्य ऊर्जा उत्पादन ठेक्काः अदालतले दिएन अन्तरिम आदेश, निर्माण प्रक्रिया अघि बढ्ने