एमसिसीले थप ७ अर्ब अनुदान दिने

काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले करिब ७ अर्ब रुपैयाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौ १३ गतेदेखि कार्यान्वयन भएको आयोजनाका लागि अनुदान सहायत थप गर्न लागेको हो । एमसिसीले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्न … Continue reading एमसिसीले थप ७ अर्ब अनुदान दिने