‘जलवायुवित्त, ग्रिन बन्डलगायत नवीनतम वित्तीय परिचालन गरी नवीकरणीय ऊर्जा विकासमा जाेड दिनुपर्छ’

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताए ।     वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलन, २०२५’ मा उनले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवर्द्धनलगायत … Continue reading ‘जलवायुवित्त, ग्रिन बन्डलगायत नवीनतम वित्तीय परिचालन गरी नवीकरणीय ऊर्जा विकासमा जाेड दिनुपर्छ’