माथिल्लो त्रिशूली-१ प्रभावित गाउँपालिकालाई एम्बुलेन्स प्रदान

काठमाडाैँ । रसुवामा निर्माणाधीन २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरी लगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम … Continue reading माथिल्लो त्रिशूली-१ प्रभावित गाउँपालिकालाई एम्बुलेन्स प्रदान