भारतीय विद्युत् मन्त्री खट्टरद्वारा ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार लाइन उद्घाटन हुँदै
काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै खट्टर वैशाख ९ गते मङ्गलबार अथार्त आज विहान दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । उर्जामन्त्री … Continue reading भारतीय विद्युत् मन्त्री खट्टरद्वारा ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार लाइन उद्घाटन हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed