Wednesday, June 3, 2026
spot_img

प्राधिकरणले जलविद्युत आयोजनाको पीपीए खोल्यो

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोलेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका आयोजनाको पीपीए खोलेको हो ।

प्राधिकरणले ग्रीड कनेक्सन एग्रीमेन्टको प्रावधान अनुसार पीपीए खोल्ने निर्णय गरेको हो । १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका आयोजनाहरुको पीपीए गर्न पाउने छन् ।

प्राधिकरणले ५४ प्रवद्धकलाई ३० दिनभित्र आउन आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img