Monday, March 9, 2026
spot_img

माई खोलाद्वारा हकप्रद निष्काशन अनुमति माग

spot_img

Share

spot_img

काठमाडाैँ । माई खोला हाइड्रो पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको लागि अनुमति मागेको हो ।

कम्पनीले जेठ ९ गते बोर्डमा आवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीले ३९ लाख २१ हजार ५ सय ६८ कित्ता हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img