Monday, March 9, 2026
spot_img

साझा यातायातलाई थप १०० विद्युतीय वस, ईभीलाई दिगो, विश्वसनीय र गुणस्तरीय बनाइने

spot_img

Share

spot_img

काठमाडाैँ । सरकारले साझा यातायातलाई थप १०० विद्युतीय वस उपलब्ध गराउने भएको छ । सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न साझालाई थप बस उपलब्ध गराउन लागिएकाे हाे ।

सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने घोषणा गरेको छ । काठमाडौं उपत्यका लगायत ठूला सहरमा स्मार्ट सार्वजनिक यातायात गर्न निजी क्षेत्रको लागनी आकर्षण गरिने पनि बताए ।

सबै प्रकारका सवारीसाधनको नियमति रुपमा फिटेनेस जाँच गर्ने व्यवस्था मिलाइनेछ । तेस्रो पक्ष बिमालाई समय सापेक्ष बनाइनेछ । निजी क्षेत्रलाई चार्जिङ स्टेसन तथा वर्कसप निर्माण गर्न आर्षित गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img