Monday, January 19, 2026
spot_img

हिम स्टारले पहिलो चरणको सेयर बिक्री जेठ ३० गतेदेखि खुल्ला गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु र ओखलढुंगाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ओखलढुंगाको खिजिदेम्बा गाउपालिका वडा नम्बर ८ का स्थानीय र सोलुखुम्बी जिल्ला लिखुपिके गाउपलिका वडा नम्बर २ स्थानीयलाई १ लाख ६८ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

स्थानीय र वैदेशिक राेजगारमा रहकाहरूले असार १३ गतेसम्म आवेदन दिन सकिने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img