पश्चिम सेती कोरिडोरमा ५ संस्थाबीच ऐतिहासिक समझदारी, ऊर्जा पूर्वाधारमा नयाँ युगको थालनी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने विश्वास व्यक्त गरेका छन् । पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास … Continue reading पश्चिम सेती कोरिडोरमा ५ संस्थाबीच ऐतिहासिक समझदारी, ऊर्जा पूर्वाधारमा नयाँ युगको थालनी