१०२ मेगावाटको मध्य–भोटेकोसीले दुई साताभित्र व्यावसायीक उत्पादन गर्दै

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाले दुई साताभित्र व्यवसायीक विद्युत् उत्पादन सुरु गर्ने भएको छ । तीन वटै युनिटको सफल परीक्षण गरेको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीले दुई साताभित्र व्यवसायीक उत्पादन सुरु गर्ने तयारी गरेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न यो आयोजनामा ३४/३४ … Continue reading १०२ मेगावाटको मध्य–भोटेकोसीले दुई साताभित्र व्यावसायीक उत्पादन गर्दै