जेनजीको नाममा डकैतीः ऊर्जा क्षेत्रमा त्रास
भदौ २३ र २४ गते देशभरी जेनजी आन्दोलन भयो । जेनजीहरूले भ्रष्टाचार विरुद्व गरेको आन्दोलन कारण सरकार परिवर्तन भयो । तर, जेनजीको नाममा केही समूहहरूले भने आफ्नो फाइदा खोजिएको देखिएको छ । आन्दोलनका क्रममा पनि जेनजीको नाममा देशका ठूला व्यापार व्यवसायलाई ध्वस्त बनाइयो । र आन्दोलन सकिएपछि पनि जेनजीको नाममा देशका विभिन्न स्थानमा अराजकता फैलाएको … Continue reading जेनजीको नाममा डकैतीः ऊर्जा क्षेत्रमा त्रास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed