गृहमन्त्रीको निर्देशन अटेर, अझै सञ्चालनमा आएन ४५ मेगावाटको माथिल्लो भोटेकोशी
काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विगत १ महिनादेखि बन्द ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि निर्देशन दिएको ५ दिन भइसकेको छ । तर, अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । स्थानीयले जेनजीको नाममा १० प्रतिशत निशुल्क सेयर माग गर्दै आयोजनाको विद्युत् उत्पादन बन्द गरेका छन् । गृहमन्त्री अर्यालले उत्पादन पुन सूचारु गर्न … Continue reading गृहमन्त्रीको निर्देशन अटेर, अझै सञ्चालनमा आएन ४५ मेगावाटको माथिल्लो भोटेकोशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed