तीन उद्योगले बुझाए ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् महसुल बक्यौता किस्ता
काठमाडाैँ । डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम … Continue reading तीन उद्योगले बुझाए ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् महसुल बक्यौता किस्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed