अन्ततः घुँडा टेक्दै उद्योगी, प्रिमियम शुल्कमा लगाम
काठमाडौँ । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग बापतको प्रिमियम महसुल बक्यौता अन्ततः उद्योगीहरूले तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सबै उद्योगीले बक्यौता रकमको पहिलो किस्ता बुझाएका छन् । विगत लामो समयदेखि उद्योगीहरूले उक्त महसुल तिर्न अस्वीकार गर्दै आएका थिए । बक्यौता नतिर्ने उद्देश्यले केही उद्योगीहरूले कर्मचारीलाई आर्थिक प्रलोभन … Continue reading अन्ततः घुँडा टेक्दै उद्योगी, प्रिमियम शुल्कमा लगाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed