५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१, निर्माण तिव्र गतिमा

काठमाडाैँ । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणाधीन छ । म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेकाे आयोजनाको विद्युत्‌गृह मालिका गाउँपालिका–७ मा रहेकाे छ । आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ मा रहेकाे छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले … Continue reading ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१, निर्माण तिव्र गतिमा