Thursday, October 8, 2026
spot_img

भुजुङ हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रो पावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गरी बाँडफाँड गर्न अनुमति दिएकाे हाे ।

कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्न बिहीबार (मंसिर ११) स्वीकृति पाएकाे छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ । 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img