Saturday, November 7, 2026
spot_img

पाँचथर पावरले दुई वटा कम्पनी प्राप्ति गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । पाँचथर पावर कम्पनी लिमिटेडले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ  । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो ।

जस अनुसार पाँचथर पावरले एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. र मेघा भेन्चर प्रा. लि. लाई प्राप्ति  गर्ने भएको छ ।  तिन वटै कम्पनी बीच समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय भएकाे छ । कम्पनीले उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाएकाे छ ।

पाँचथर पावर कम्पनी नेप्सेमा सूचीकृत कम्पनी हो भने एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. र मेघा भेन्चर प्रा.लि. सूचीकृत छैनन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img