सीमापार प्रसारण लाइनमा नेपाली उद्योगको प्रवेश, लिट्मस् एकमात्र स्वीकृत उत्पादक

काठमाडाैँ । नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय प्रसारण निकाय Power Grid Corporation of India Limited (पीजीसीआईएल) बाट उच्च क्षमताको सीमापार विद्युत् प्रसारण लाइनका लागि महत्वपूर्ण स्वीकृति प्राप्त गरेको छ । यससँगै सीमापार प्रसारण परियोजनाका लागि छनोट हुने लिट्मस् एकमात्र नेपाली उत्पादक बनेको छ । सम्झौताअनुसार कम्पनीले … Continue reading सीमापार प्रसारण लाइनमा नेपाली उद्योगको प्रवेश, लिट्मस् एकमात्र स्वीकृत उत्पादक