सौर्य ऊर्जामा ‘लोकल कन्ट्रोल’ नीति: ५१ प्रतिशत हिस्सासहितकाे पिपिए खुला
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको मुख्य लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाहरूका लागि विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । प्राधिकरणअन्तर्गतको व्यवसाय विकास निर्देशनालय, विद्युत व्यापार विभागले सूचना जारी गर्दै इच्छुक प्रवर्द्धक कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । प्राधिकरण सञ्चालक समितिको १०१५औँ बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ … Continue reading सौर्य ऊर्जामा ‘लोकल कन्ट्रोल’ नीति: ५१ प्रतिशत हिस्सासहितकाे पिपिए खुला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed