विभागमा महानिर्देशक फेरिने चर्चाः वर्षदिन नपुग्दै पहिलो महिला नेतृत्वलाई पन्छाउने तयारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागमा पुनः नेतृत्व परिवर्तनको तयारी भएको छ । विभागको महानिर्देशक (डीजी) छिटो–छिटो परिवर्तन हुने प्रशासनिक अस्थिरताको शृङ्खला पुनः दोहोरिने संकेत देखिएको छ । पछिल्लो समय विभागको नेतृत्व सम्हालिरहेकी सहसचिव मनदेवी श्रेष्ठलाई हटाएर नयाँ महानिर्देशक पठाउने तयारी भइरहेको छ । ऊर्जा संचारको सुत्रका अनुसार मन्त्रालयका सहसचिव … Continue reading विभागमा महानिर्देशक फेरिने चर्चाः वर्षदिन नपुग्दै पहिलो महिला नेतृत्वलाई पन्छाउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed