उच्च हिमाली क्षेत्रमा निर्माणाधीन नुप्चे–लिखुको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको हो । १४२६.५४ मिटर लामो हेडरेस सुरुङ बुधबार (जेठ २ गते) ‘ब्रेक थ्रु’ भएको कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए । ‘दुई … Continue reading उच्च हिमाली क्षेत्रमा निर्माणाधीन नुप्चे–लिखुको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’