जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न ग्लोबल टेण्डर आह्वान

काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान भएको छ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको लट–२ तर्फ सिभिल तथा हाइड्रो मेकानिकल कार्यका लागि ठेक्का आह्वान गरेको हो । कम्पनीले विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो … Continue reading जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न ग्लोबल टेण्डर आह्वान