सौर्य ऊर्जा विकासका लागि पिपिए दर उपयुक्त कि अनुपयुक्त ?

काठमाडौँ । सरकारले सौर्य विद्युतको विद्युत् खरिद सम्झौता (पिपिए) दर घटाएको छ । कुनै बेला प्रतियुनिट ९.६१ रुपैयाँ तोकिए पनि त्यो ७.३० रुपैयाँ हुँदै अहिले प्रतियुनिट ५.९४ रुपैयाँमा खुम्चिएको छ । यही कारणले निर्माण प्रक्रिया अगाडि बढेका तथा पिपिएको तयारीमा रहेका आयोजनाहरूले गति लिन नसकेको निजी ऊर्जा उद्यमीहरू गुनासो छ । तर, अर्कोतर्फ सरकारी निकायहरूले … Continue reading सौर्य ऊर्जा विकासका लागि पिपिए दर उपयुक्त कि अनुपयुक्त ?