नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडाैँ । राष्ट्रिय सभाको आज (असार ९ गते) को बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक–२०८१’ पेस भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सभामा पेस गरेका हुन् । बैंठकमा बाेल्दै मन्त्री बस्नेतले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा भरपुर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए। नवीकरणीय ऊर्जाको प्रवर्द्धन, … Continue reading नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस