कर्णाली कोरिडोर लाइन निर्माण सुरु, ८ अर्ब लागत
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको ४०० केभी क्षमताको कर्णाली कोरिडोर प्रसारण लाइनको शिलान्यास सम्पन्न भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रि शक्तिबहादुर बस्नेतद्वारा निर्माणाधीन कर्णाली कोरिडोर (फुकोट– बेतन–दोदोधारा) ४०० केभी लाइनको टावर निर्माणको शिलान्यास गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीलेले फुकोट कर्णाली, वेतन–कर्णाली, तिला–१,२ लगायतका आयोजनाहरुबाट उत्पादित … Continue reading कर्णाली कोरिडोर लाइन निर्माण सुरु, ८ अर्ब लागत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed