माथिल्लो म्याग्दीमा ५ बैंककाे ५ अर्ब ३४ कराेड लगानी, साढे २ वर्षमै उत्पादन थाल्ने
काठमाडौँ । म्याग्दी जिल्लाकाे धवलागिरी गाउँपालिकामा ४-मा निर्माण अघि बढेको ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा लगानी हुने आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । हाइड्रो इम्पायर प्रालिले निर्माण गर्ने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक लिमिटेड, … Continue reading माथिल्लो म्याग्दीमा ५ बैंककाे ५ अर्ब ३४ कराेड लगानी, साढे २ वर्षमै उत्पादन थाल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed