३.८ अर्बकाे मध्य तमोर–ढुंगेसाँघु लाइन ‘पीपीपी’ मोडलमा निर्माण हुँदै
काठमाडाैँ । नेपालमा पहिलोपटक सार्वजनिक निजी साझेदारी (पीपीपी) माेडलमा २२० केभी मध्य तमोर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण हुने भएको छ । उक्त लाइन निर्माण गर्न आज मात्रै सरकार र निजी क्षेत्रबीच सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी (एचआइडिसिएल) बीच लाइन निर्माण गर्न सम्झौता भएको छ । लाइनमा क्रिष्टल … Continue reading ३.८ अर्बकाे मध्य तमोर–ढुंगेसाँघु लाइन ‘पीपीपी’ मोडलमा निर्माण हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed