निर्माण सुरु भएको साढे ५ वर्षमा पनि पूरा भएन कोहलपुर–सुर्खेत लाइन

काठमाडौँ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको लाइनको निर्माण सुरु भएको साढे ५ वर्षसम्म पनि पूरा हुन सकेको छैन । २०७६ साल असार २२ गते भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग सम्झौता गरी लाइनको निर्माण प्रक्रिया अघि बढाइएको थियो । सम्झौताअनुसार २०७८ असार २३ गतेभित्र … Continue reading निर्माण सुरु भएको साढे ५ वर्षमा पनि पूरा भएन कोहलपुर–सुर्खेत लाइन