लामाबगर–बाह्रबिसे लाइन पनि सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुँदै
काठमाडौँ । २२० केभी क्षमताको लामाबगर–बाह्रबिसे प्रसारण लाइन पनि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय ग्रिड कम्पनी लिमिटेडले उक्त लाइन पीपीपी मोडलमा निर्माण गर्न लागेको हो । कम्पनीले तामाकोसीको सहायक नदी लाप्चे खोला र रोल्वालिङ खोला कोरिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूको लागि उक्त लाइन निर्माण गर्न लागेको हो … Continue reading लामाबगर–बाह्रबिसे लाइन पनि सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed