कुलमानलाई हटाउन अर्काे प्रयासः तपाईको नियुक्ती किन अन्त्य नगर्ने ?
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मन्त्रालयले घिसिङलाई ७ दिने अल्टिमेटम दिँदै ९ बुँदे स्पष्टीकरण सोधेको हो । घिसिङलाई पठाएको पत्रमा कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरणसमेत पेस नगरेको कारण उनको यथोचित कार्यसम्पादन मूल्यांकन हुने अवस्था नभएको भनिएको छ । यसबाट घिसिङको कार्यसम्पादन मूल्यांकन … Continue reading कुलमानलाई हटाउन अर्काे प्रयासः तपाईको नियुक्ती किन अन्त्य नगर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed