जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द

काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण अघि बढेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले निकालेको सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का रद्दभएको हो । कम्पनीले गत जेठ २० गते ठेक्का खुल्ला गरेको थियो । जसमा आवेदन दिएका सबै कम्पनीहरू प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्द गरिएको … Continue reading जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द