कुलमानले ऊर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो स्पष्टीकरण बुझाएका छन् । आफूलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोध्न नमिल्ने र मन्त्रिपरिषदबाट आफूले नियुक्ति पाएको भन्दै उनले मन्त्रिपरिषदबाटै स्पष्टीकरण सोधिनु पर्ने उल्लेख गरेका छन् । घिसिङले आफूल कार्य सम्पादन मूल्यांकन बुझाइसकेकाले त्यसको मूल्यांकन हुन बाँकी रहेको पनि स्मरण गराएका छन् … Continue reading कुलमानले ऊर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण