४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाः सुरुङ खन्ने काम अन्तिम चरणमा
काठमाडौँ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण अन्तिम चरणमा पुर्याएको जलविद्युत आयोजनाले एकवषभित्र उत्पादन थाल्ने लक्ष्य राखिएको छ । आयोजनाका पावरहाउस, सुरुङ, बाँध सबै क्षेत्रको काम एक द्रुत गतिमा अघि बढेको आयोजनाका रेसिडेन्ट इन्जिनियर प्रदिप … Continue reading ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाः सुरुङ खन्ने काम अन्तिम चरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed