उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन हुँदै

काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । केन्द्रले यही माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी ऊर्जा दिवस मनाउने तयारी गरेको हो । संयुक्त राष्ट्रसंघले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र … Continue reading उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन हुँदै