कुलमानलाई राख्ने/नराख्नेमा मन्त्रालयभित्रै मतभेद

काठमाडौँ । पछिल्लो समय ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का सहित सरकार नै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागि परेका छन् । लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत चौबिसै घण्टा विद्युत् उपभोग गरेका उद्योगीको बक्यौता उठाउन खोजपछि प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री खड्का सरकार बनेकै दिनदेखि कुलमान हटाउन सक्रिय छन्  । … Continue reading कुलमानलाई राख्ने/नराख्नेमा मन्त्रालयभित्रै मतभेद