कार्यसम्पादन मूल्याङ्कन समयमा नबुझाएकै कारण शून्य अंक दिएको हो : ऊर्जा मन्त्री खड्का
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारणले शून्य अङ्क दिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खड्काले यस्ताे बताएका हुन् । उनले कार्यकारी निर्देशक कानून भन्दा माथि नभएको बताएका छन् । कार्यसम्पादन सम्झौताअनुसार भदौमै घिसिङले मूल्यांकनको अनुरोध गर्नु पर्ने थियो … Continue reading कार्यसम्पादन मूल्याङ्कन समयमा नबुझाएकै कारण शून्य अंक दिएको हो : ऊर्जा मन्त्री खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed