कुलमानको मुद्दाको पेसी राउत र सुवेदीको इजलासमा

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रिटको पेसी प्रधानन्याधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ । यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङलाई … Continue reading कुलमानको मुद्दाको पेसी राउत र सुवेदीको इजलासमा