घिसिङ र शाक्यको मुद्दा हेर्न नमिल्नेमा
काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका वर्तमान र निःवर्तमान कार्यकारी निर्देशकले दायर गरेको मुद्दा हेर्न नमिल्ने सुचीमा राखेको छ । आइतबार सर्वोच्चका प्रधानन्यायधीश प्रकाशमान सिंह राउत र न्यायधीश शारङ्गा सुवेदीको सयुक्त इजलासले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे मुद्दा हेर्न नभ्याइनेमा राखेको हो । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट गैर … Continue reading घिसिङ र शाक्यको मुद्दा हेर्न नमिल्नेमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed