साढे २४ अर्बको सेयर निष्कासनमा कमिसनको खेल
काठमाडौँ । जलविद्युत् कम्पनीहरूले विगत २२ महिनादेखि सेयर निष्कासन अनुमति पाएका छैनन् । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई दिएको निर्देशन देखाउँदै अनुमति नदिँदा जलविद्युत् आयोजनामा असर परिरहेकाे छ । साथै, अहिले अनुमति दिनका लागि सेबाेनले कमिसन मागेकाे भन्दै जलविद्युत् प्रवर्द्धकहरूले छानबिनकाे माग गरेका छन् । अहिले बोर्डमा ५२ जलविद्युत् कम्पनीले सेयर निष्कासन अनुमतिका … Continue reading साढे २४ अर्बको सेयर निष्कासनमा कमिसनको खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed