पावर समिट असोज १ र २ मा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान )को विशेष कार्यक्रम (IPPAN’s flagship event) को रुपमा सुपरिचित पावर समिट आगामी २०८२ सालको असोज १ र २ गते अर्थात तदअनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा हुन लागेको छ । यो पावर समिटको नारा Mission 28,500 MW: Powering Nepal, Energizing Region रहेको छ । कुल ऊर्जा उत्पादनमा … Continue reading पावर समिट असोज १ र २ मा