कोहलपुर–सुर्खेत प्रसारण लाइनः उच्च अदालत फैसलाले निर्माण बाटाे खुल्याे

काठमाडाैँ । उच्च अदालतको फैसलापछि बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा सहजता आएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण राेखिएकाे तीनवटा विद्युत टावर निर्माणकाे बाटाे खुलेकाे हाे । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र ४ नम्बर वडाको बानियाँभार क्षेत्रमा … Continue reading कोहलपुर–सुर्खेत प्रसारण लाइनः उच्च अदालत फैसलाले निर्माण बाटाे खुल्याे