लगानी जुटेको १३ वर्षसम्म निर्माणमा जान नसकेको बुढीगंगा ५ महिनाभित्र सम्पन्न गर्ने सरकारी ‘गफ’

काठमाडौँ । सुदुरपश्चिम प्रदेशको सेती नदीको सहायक नदी बुढीगंगामा पहिचान भएको २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजनामा वित्तीय स्रोत जुटेको १३ वर्ष भइसकेको छ । यो आयोजना निर्माणका लागि २०५२ सलादेखि नै अध्ययन सुरु गरिएको थियो । अध्ययन सुरु भएको ३० वर्ष र लगानी जुटेको १३ वर्षसम्म पनि निर्माणमा जान सकेको छैन । यो आयोजना ऊर्जा … Continue reading लगानी जुटेको १३ वर्षसम्म निर्माणमा जान नसकेको बुढीगंगा ५ महिनाभित्र सम्पन्न गर्ने सरकारी ‘गफ’