निजी क्षेत्रको दोस्रो ठूलो आयोजना तल्लो सोलुको विद्युत् ग्रिडमा जोडियो

काठमाडौँ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै दोस्रो ठूलो ८२ मेगावाटको तल्लो सोलुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिटको विद्युत् हिजो (साउन ४ गते) बाट प्रणालीमा जोडिएको हो । यो आयोजना सोलु हाइड्रो पावर लिमिटेडले निर्माण गरेको हो । आयोजनाको सम्पूर्ण संरचनाको निर्माण तथा आन्तरिक परीक्षण … Continue reading निजी क्षेत्रको दोस्रो ठूलो आयोजना तल्लो सोलुको विद्युत् ग्रिडमा जोडियो