विद्युत् व्यापारमा नयाँ आयाम, थप २०० मेगावाट विद्युत् निर्यातको लागि भारतको सहमति

काठमाडाैँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ । यस अघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेवा गरि कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ … Continue reading विद्युत् व्यापारमा नयाँ आयाम, थप २०० मेगावाट विद्युत् निर्यातको लागि भारतको सहमति