एमसिसी अन्तर्गतको न्यू दमौली–न्यू बुटवल लाइन निर्माण ठेक्का नेपाली कम्पनीलाई

काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत निर्माण हुने न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आयोजनाको निर्माण ठेक्का नेपाली कम्पनी वाइवा सलार जेभीले हात पारेको छ । एमसिसी अन्तर्गत निर्माण हुने ९० किलोमिटर लामो ४०० केभी लाइन निर्माणको ठेक्का नेपाली कम्पनीले पाएको हो । यो लाइन निर्माणका लागि ४ कम्पनी प्रतिस्पर्धामा थिए । … Continue reading एमसिसी अन्तर्गतको न्यू दमौली–न्यू बुटवल लाइन निर्माण ठेक्का नेपाली कम्पनीलाई